am

एन्ड्रोइड गतिविधि प्रबन्धक। थप जानकारी: https://developer.android.com/tools/adb#am

  • एक विशेष गतिविधि सुरु गर्नुहोस्:

am start -n com.android.settings/.Settings

  • एउटा गतिविधि सुरु गर्नुहोस् र यसलाई [d] डाटा पास गर्नुहोस्:

am start -a android.intent.action.VIEW -d tel:123

  • एक विशिष्ट कार्य र [c] श्रेणीसँग (category) मेल खाने गतिविधि सुरु गर्नुहोस्:

am start -a android.intent.action.MAIN -c android.intent.category.HOME

  • एउटा उद्देश्यलाई URI मा रूपान्तरण गर्नुहोस्:

am to-uri -a android.intent.action.VIEW -d tel:123