vlc
क्रस प्लेटफर्म मल्टिमिडिया प्लेयर। थप जानकारी: https://wiki.videolan.org/Documentation:Command_line/।
- एउटा फाइल प्ले गर्नुहोस्:
vlc फाइल/को/पथ
- पूर्ण स्क्रिनमा प्ले गर्नुहोस्:
vlc --fullscreen फाइल/को/पथ
- मौन रूपमा प्ले गर्नुहोस्:
vlc --no-audio फाइल/को/पथ
- बारम्बार प्ले गर्नुहोस्:
vlc --loop फाइल/को/पथ
- URL बाट भिडियो प्ले गर्नुहोस्:
vlc https://www.youtube.com/watch?v=oHg5SJYRHA0