ffmpeg
भिडियो रूपान्तरण उपकरण। थप जानकारी: https://ffmpeg.org।
- भिडियोबाट ध्वनि निकाल्नुहोस् र MP3 को रूपमा सेभ गर्नुहोस:
ffmpeg -i
भिडियो.mp4 -vn
ध्वनि.mp3
- भिडियोको उचाइ 1000px मा स्केल गर्दै र फ्रेमरेटलाई 15 राखेर GIF को रूपमा सेभ गर्नुहोस:
ffmpeg -i
भिडियो.mp4 -vf 'scale=-1:
1000' -r
15
आउटपुट.gif
- अंकित छविहरूलाइ(
फ्रेम_1.jpg
,फ्रेम_2.jpg
, आदि) भिडियो वा GIF मा जोड्नुहोस:
ffmpeg -i
फ्रेम_%d.jpg -f image2
भिडियो.mpg|भिडियो.gif
- भिडियोको mm:ss बाट एकल फ्रेम निकाल्नुहोस् र यसलाई 128x128 रिजोल्युसनको छविको रूपमा सेभ गर्नुहोस्:
ffmpeg -ss
mm:ss -i
भिडियो.mp4 -frames 1 -s
128x128 -f image2
छवि.png
- दिइएको सुरु समय mm:ss देखि अन्त्यसमय mm2:ss2 सम्म भिडियोलाइ काट्नुहोस (अन्त्य सम्म नै काट्नलाई -to फ्ल्याग हटाउनुहोस्):
ffmpeg -ss
mm:ss -to
mm2:ss2 -i
भिडियो.mp4 -codec copy
आउटपुट.mp4
- AVI भिडियोलाई MP4 मा रूपान्तरण गर्नुहोस्। अडियोको 128kbit बिटरेट राखेर AAC मा, भिडियोको CRF 23 राखेर h264 मा:
ffmpeg -i
इनपुट_भिडियो.avi -codec:a aac -b:a 128k -codec:v libx264 -crf 23
आउटपुट_भिडियो.mp4
- MKV भिडियोको अडियो वा भिडियो स्ट्रिमहरू पुन: एन्कोडिङ नगरी हानिरहित ढाँचामा MP4 मा बदल्नुहोस:
ffmpeg -i
इनपुट_भिडियो.mkv -codec copy
आउटपुट_भिडियो.mp4
- MP4 भिडियोलाई VP9 कोडेकमा रूपान्तरण गर्नुहोस्। उत्कृष्ट गुणस्तरको लागि, CRF फ्ल्यागको प्रयोग गर्नुहोस् (सिफारिस गरिएको दायरा 15-35) र
-b:v 0
पनि प्रयोग गर्नुहोस्:
ffmpeg -i
इनपुट_भिडियो.mp4 -codec:v libvpx-vp9 -crf
30 -b:v 0 -codec:a libopus -vbr on -threads
थ्रेड_संख्या
आउटपुट_भिडियो.webm