This entry is very new in the tldr-pages project, hence translation data is currently unavailable for a while.


cp

फाइलहरू र डिरेक्टोरीहरू सार्नुहोस। थप जानकारी: https://www.gnu.org/software/coreutils/manual/html_node/cp-invocation.html

  • एउटा स्थान बाट अर्को स्थानमा फाइलहरु सार्नुहोस:

cp स्रोत_फाइल.ext/को/पथ लक्ष्य_फाइल.ext/को/पथ

  • फाइलको नाम उही राखेर अर्को डिरेक्टोरीमा फाइलहरु सार्नुहोस:

cp स्रोत_फाइल.ext/को/पथ लक्षित_अभिभावक_निर्देशिका/को/पथ

  • पुनरावर्ती रूपमा डिरेक्टोरीमा भएका सबै चीजहरुलाइ अर्को स्थानमा सार्नुहोस(यदि स्थान पहिले देखि नै छ भने,डिरेक्टोरी भित्र सार्नुहोस):

cp -R स्रोत_निर्देशिका/को/पथ लक्ष्य_निर्देशिका/को/पथ

  • पुनरावर्ती रूपमा एउटा डाइरेक्टरी सार्नुहोस, शब्दमय रुपमा (फाइलहरु सार्दा सार्दै सरिरहेको पनि देखिन्छ):

cp -vR स्रोत_निर्देशिका/को/पथ लक्ष्य_निर्देशिका/को/पथ

  • अन्तरक्रियात्मक रुपमा अर्को स्थानमा पाठ्य फाइलहरू सार्नुहोस (अधिलेखन गर्नु अघि प्रयोगकर्तालाई सोध्छ):

cp -i *.txt लक्ष्य_निर्देशिका/को/पथ

  • सार्नु अघि प्रतीकात्मक लिङ्कहरू पछ्याउनुहोस्:

cp -L लिङ्क लक्ष्य_निर्देशिका/को/पथ