This entry is very new in the tldr-pages project, hence translation data is currently unavailable for a while.
cat
फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://manned.org/cat.1posix।
- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:
cat
फाइल/को/पथ
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:
cat
फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ … >
आउटपुट/फाइल/को/पथ
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:
cat
फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ … >>
आउटपुट/फाइल/को/पथ