This entry is very new in the tldr-pages project, hence translation data is currently unavailable for a while.


at

पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ। थप जानकारी: https://manned.org/at

  • मानक इनपुट बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि Ctrl +D थिच्नुहोस्):

at now + 5 minutes

  • मानक इनपुट बाट आदेश आज के बिहान को १० बजे कार्यान्वयन गर्नुहोस्:

echo "./make_db_backup.sh" | at 1000

  • एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्:

at -f फाइल/को/पथ 9:30 PM Tue