alias
उपनामहरु बनाउछ – शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ।
शेलको कन्फिगरेसन फाइलमा (जस्तै ~/.bashrc
) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ।
थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html।
- सबै उपनामहरुको सुची बनाउनुहोस्:
alias
- एउटा सामान्य उपनाम बनाउनुहोस्:
alias
शब्द="
आदेश"
- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:
alias
शब्द
- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:
unalias
शब्द
rm
लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:
alias
rm="
rm -i"
la
लाईls -a
को सर्ट्कट् बनाउनुहोस्:
alias
la="
ls -a"
Related Topics
বাংলা version
Deutsch version
English version
español version
فارسی version
français version
हिन्दी version
Indonesia version
italiano version
日本語 version
한국어 version
Nederlands version
português (Brasil) version
português (Portugal) version
русский version
Türkçe version
中文 version
中文 (繁體, 台灣) version